• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home समाचार

काेराेना महामारीमा लघुवित्तकाे किस्ता आतंक-मानसिक दबाब पछि तनावमा ऋणी

MMS News by MMS News
१०,भाद्र,२०७७,बुधबार ०२:०३
937
SHARES
Share on FacebookShare on Twitter

सम्बन्धित समाचार

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

कानको मुन्द्रा खाेस्न ६ वर्षीया बालिकाको हत्या

रामेछाप ।  विश्वभर आतंक मच्चाइरहेकाे काेराेना भाइरसका कारण जनमानसमा त्रास फैलिरहेका बेला रामेछापका बासिन्दा भने काेराेना भन्दा लघुवित्त तथा वित्तीय संस्थाहरुबाट त्रसित हुनुपरेको छ।
जिल्लाकाे मन्थली नगरपालिका गत साउन २९ गतेदेखि सिल गरिएको भएपनि विभिन्न वडा तथा गाउँमा यतिबेला सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय किर्नेका कर्मचारीहरु काेराेना जाेखिम तथा सिल गरिएका क्षेत्रमा गएर किस्ता तिर्न धम्काइरहेकाे पाइएको छ। वित्तीय संस्थाहरुले ऋणको किस्ता तथा ब्याज तिर्न उर्दी जारी गर्दै सिल गरिएका क्षेत्रहरुमा समेत जबर्जस्त मिटिङ चलाउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्, भने काेराेना जाेखिम समेत बढेको छ।
काेराेनाका कारण धेरैकाे जनजिवन अस्तव्यस्त बनेको छ भने भाेकमारीकाे अवस्था सिर्जना हुँदै गैरहेकाे छ।काेराेनाकै कारण धेरैले राेजगार गुमाएका छन्, भने अर्काेतर्फ भाेकमारी,गरिबी लगायतका कारण आत्महत्या गर्नेहरुकाे संख्या दैनिक १६ जना भन्दा धेरै रहेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।
यस्तो तनावग्रस्त अवस्थामा समेत वित्तीय संस्थाहरुले घरघरमा गएर ऋणीहरुलाई धम्काउने गरेपछि काेराेनाकाे कारण भन्दा ऋणको कारण त्रसित हुनुपरेको स्थानीयकाे गुनासो छ।
यतिबेला रामेछापका अधिकांश क्षेत्र सिल गरिएको भएपनि स्थानिय प्रशासनले बेवास्ता गरेपछि वित्तीय संस्थाहरुकाे ज्यादती बढेको हो । वित्तीय संस्थाका कर्मचारीहरुबाटै समुदाय स्तरमा काेराेना फैलन सक्ने र अवस्था अझै जटिल बन्न सक्ने स्थानिय बासिन्दा बताउँछन।यस्तो जर्जर परिस्थितिमा समेत मानविय संवेदनशीलताकाे ख्याल नगरी वित्तीय संसथाले मानसिक दबाब तथा यातना दिएको जनगुनासाे बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म काेराेना संक्रमितको संख्या ३३,५०० भन्दा बढि रहेको छ भने मृतकको संख्या १६४ जना पुगिसकेको छ।विज्ञहरुले यो जाेखिमलाई बेवास्ता गरे काेराेना महामारी भयानक अवस्थामा पुग्ने चेतावनी दिइरहेका छन्।

Share375Tweet234Share94
Previous Post

लोकसेवाकै परीक्षामा ‘सेटिङ’ : मिलेमतोको आशंकापछि सहसचिवको लिखित परीक्षाको नतिजा रद्द

Next Post

डिजेल र मट्टीतेलकाे मूल्य घट्यो ।

Next Post

डिजेल र मट्टीतेलकाे मूल्य घट्यो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सीमा क्षेत्रमा खटिएका १८ प्रहरीमा कोरोना

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.