• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home राष्ट्रिय पत्रपत्रिका

लकडाउनका कारण चार महिनासम्म बन्द -आजबाट सन्चालनमा

विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन

MMS News by MMS News
१५,श्रावण,२०७७,बिहीबार १०:११
934
SHARES
Share on FacebookShare on Twitter

१५ साउन, चितवन । लकडाउनका कारण चार महिनासम्म बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् ।

सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले आजबाट होटलहरु सञ्चालन गर्ने निर्णय गत मंगलबार नै गरेको थियो ।

सम्बन्धित समाचार

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने बताए । ‘अहिले त पर्यटकीय सिजन पनि हैन, अर्कोतिर लामो दुरीका सवारीसाधन अझै खुलेका छैनन्, विमान चलेको छैन,’ उनले भने, ‘तर पनि हामी सौराहा खोल्छौं, जो जति पर्यटक आउनुहुन्छ उहाँहरुलाई सावधानी अपनाएर ससम्मान सेवा दिन्छौं ।’

सौराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् । क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा हुने पर्यटकीय सबै गतिविधिमा विषेश छुटको प्याकेज दिनेबारे छलफल भैरहेको बताए ।

आन्तरिक पर्यटक भित्राउन र सौराहा खुल्दैछ भन्ने सन्देश दिन गत शनिबार व्यवसायीहरुले साइकल ¥याली निकालेका थिए ।

सौराहामा ११० होटल सञ्चालनमा छन् ।

Share374Tweet234Share93
Previous Post

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

Next Post

‘सुन’ प्रकरणमा तीन जना पक्राउ

Next Post

‘सुन’ प्रकरणमा तीन जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सीमा क्षेत्रमा खटिएका १८ प्रहरीमा कोरोना

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.