• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home अपराध

‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

MMS News by MMS News
२६,कार्तिक,२०७७,बुधबार ०२:३०
936
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । ४२ बर्षिय आचार्य कानुन व्यवसायी हुन् ।

सम्बन्धित समाचार

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

कानको मुन्द्रा खाेस्न ६ वर्षीया बालिकाको हत्या

सो समूहले कन्सल्टेन्सी संचालकसँग ३ करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० दिपक थापाले रातोपाटीलाई बताए । रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्व जिल्ला सेक्रेटरी हुन् । अहिले आफुले सो समूह परित्याग गरेको प्रहरीलाई बताएका छन् । कानुन व्यवसायी समेत रहेका ४२ वर्षीय नन्दुराज आचार्यले ‘विप्लव समुह हौं’ भनेर ३ करोड चन्दा नदिए कन्सल्टेन्सी संचालकलाई ‘दुई दिनमा सिध्याउने’ धम्कि दिएका थिए ।

 बिन्तोष सिलवाललाई नुवाकोटमा डोजर आगजनी गरेको मुद्दामा प्रहरीले यसअघि पनि पक्रेको थियो । यसअघि आफुहरु विप्लव समुहको कार्यकर्ता भएपनि अहिले सो समूह छाडेको प्रहरीलाई उनीहरुले साविती बयान दिएका छन् । उनीहरुलाई ‘आपराधिक लाभ’ लिन खोजेको मुद्धामा अदालतबाट ३ दिनको म्याद लिएर महानरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

Share374Tweet234Share94
Previous Post

कोभिड परीक्षण तथा उपचार अब निशुल्क, भ्याक्सिन आपूर्ति गर्न विशेष समिति, मन्त्रिको आधा तलब कोरोना कोषमा

Next Post

७० करोड घुस मागेको अडियो प्रकरणः अदालतमा यस्तो जवाफ दिए विजय मिश्रले (पूर्णपाठसहित)

Next Post

७० करोड घुस मागेको अडियो प्रकरणः अदालतमा यस्तो जवाफ दिए विजय मिश्रले (पूर्णपाठसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

आगामी एक हप्ताभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.