• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home समाचार

सीमा क्षेत्रमा खटिएका १८ प्रहरीमा कोरोना

MMS News by MMS News
१०,श्रावण,२०७७,शनिबार १२:१६
957
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वी नेपालको काँकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको भएको छ। संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीहरु सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खट्दै आएका थिए । यसअघि पनि काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार थपिएका मध्ये सशस्त्र प्रहरीका १७ पुरुष र १ महिला छन् ।२ जनामा संक्रमण देखिएपछि साउन ७ गते थप ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो।

सम्बन्धित समाचार

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

कानको मुन्द्रा खाेस्न ६ वर्षीया बालिकाको हत्या

संक्रमण देखिएका सबैलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पतालमा लागिएको छ। शुक्रबार साँझ सम्ममा झापामा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ । चौलागाईँका अनुसार संक्रमण देखिएका सबैको अवस्था सामान्य छ । हालसम्म जिल्लामा २ सय ९९ जना भने निको भएर घर फर्किसकेका छन् ।

Share383Tweet239Share96
Previous Post

प्रेम प्रस्ताव अस्वीकार गरेपछि भेट्न बाेलाएर एसिड प्रहार

Next Post

लामखुट्टेले मानिसको रगत किन पिउँछ ? वैज्ञानिकले खोजे कारण

Next Post

लामखुट्टेले मानिसको रगत किन पिउँछ ? वैज्ञानिकले खोजे कारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

आगामी एक हप्ताभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.