• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home राष्ट्रिय पत्रपत्रिका

७० करोड घुस मागेको अडियो प्रकरणः अदालतमा यस्तो जवाफ दिए विजय मिश्रले (पूर्णपाठसहित)

MMS News by MMS News
२७,कार्तिक,२०७७,बिहीबार ०३:१९
937
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं। तत्कालिन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रण खरिदमा ७० करोड घुस मोलमोलाई गरेको अडियो सार्वजनिक गरेको प्रकरणमा अडियो सार्वजनिक गर्ने विजय मिश्रले मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रतिउत्तर पेश गरेका छन्।

सो अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजिनामा दिएका बाँस्कोटाले अडियो सार्वजनिक गरी आफ्नो बेइज्जती गरेको र अनाधिकृत रुपमा अडियो रेकर्ड गरेको, अडियोमा छेडछाड गरेको भन्दै उनीमाथि कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

सम्बन्धित समाचार

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

सोही मुद्दाको प्रतिउत्तर वारेसमार्फत मंगलबार मिश्रले अदालतमा दिएका हुन्। हाल जापानमा रहेका मिश्रले काठमाडौं महानगरपालिका वडा नम्बर १२ बस्ने आजद कार्कीलाई वारेस बनाएर मंगलबार प्रतिउत्तर दिएका हुन्।

प्रतिउत्तरसँगै सो अडियो टेप र सुरक्षण मुद्रण खरिदका विषयमा भएका दर्जनौ प्रमाण संलग्न गरेका छन्। उनले प्रतिउत्तरमार्फत सुरक्षण मुद्रण खरिदमा १४ अर्ब रुपैयाँ भ्रष्टाचारको योजना बनाइएको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न रहेको दावी गरेका छन्।

Share375Tweet234Share94
Previous Post

‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

Next Post

कलंकीमा दुर्घटना, तीन जनाको मृत्यु

Next Post

कलंकीमा दुर्घटना, तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

आगामी एक हप्ताभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.